समाचार

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन

महानायक राजेश हमालका भाइ राकेश हमालको मृत्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
उनको दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका निधन भएको खबर छ । कलेजोमा समस्या देखिएपछि राकशेलाई केही दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो ।

राकेशका श्रीमती र दुई छोराछोरी छन् । चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेशभन्दा करिब डेढ वर्ष कान्छा छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७