मनोरञ्जन

जवानी मै ‘मृत्यु’को बाटो रोजेका बलिउडका चर्चित ७ नायिका

जवानी मै ‘मृत्यु’को बाटो रोजेका बलिउडका चर्चित ७ नायिका

सुशान्तको निधनले बलिउड लगायत उनका फ्यानहरु स्त’व्ध छन् । ‘रिल लाइफ’ मा सुन्दर र रंगिन जिन्दगी बाँचिरहेका फिल्म क्षेत्रका कतिपय कालकारको ‘रियल लाइफ’ मा बिश्वास नै नलाग्ने अध्यारो सिवाय केहि हुँदैन ।

कलाकारको देखिने र भोगिने जिन्दगी फरक–फरक हुन्छ । यसको ज्व लन्त उदाहरणको रुपमा बलिउडका केही अभिनेत्रीलाई लिन सकिन्छ । दर्शकका बिचमा निकै लोकप्रिय केहि अभिनेत्रीले प्रेममा धो का पाएपछि आ-त्मह त्याको बाटो रोजेका थिए ।

करियर र प्रेमसम्बन्धमा दरा-र आएपछिपछि उनीहरुले संंसार त्या’गेका पाइन्छ ।

प्रत्युषा बेनर्जी
चर्चित धाराबाहिक टेलिश्रृंखला ‘बालिका बधू’ बाट लोकप्रिय बनेकी अभिनेत्री प्रत्यूषा बनर्जीले झु न्डि एर आ त्मह त्या गरेकी थिइन् । उनको मृ त शरीर पंखामा झु न्डि एको अ वस्थामा फेला परेको थियो । प्रेमीबाट धो का पाएपछि उनले आ त्मह त्या गरेको बताइन्छ ।

जिया खान

अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्रा ण त्या गेकी थिइन् । अभिनेता सुरज पञ्चोलीसँग सम्ब न्ध वि ग्रिएपछि आ त्मह त्या गरेको बताइन्छ ।

दिव्या भारती
प्रेम सम्बन्धकै कारण संसार त्या ग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् ।

सिल्क स्मिता

प्रेम सम्बन्ध टु क्रिएपछि उनले ५ तले भवनबाट हा म फा लेर आ त्मह त्या गरेकी थिइन् । त्यस्तै वो ल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आ त्मह त्या गरेकी थिइन् । करिअर र प्रेम सम्ब न्धमा सम स्या आएपछि दुखद कदम उठाएको बताइन्छ ।

विवेका बाबाजी

अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झु ण्डिएर आ त्मह त्या गरेकी थिइन् ।

पारबीन बाम्बी

डि प्रे सनको सिका रबाट पी डित सुन्दर अभिनेत्री पारबीन बाम्बी असीको दशककी लोकप्रिय अभिनेत्री हुन् । अत्यधिक ला गुप दार्थको से वनका कारण उनको मृ त्यु भयो ।

रुबी सिंह

अभिनेत्री रुबी सिंहलाई पनि पंखामा झु न्डि एको अव स्थामा फे ला पारिएको थियो । प्रेममा धो काका कारण आ त्मह त्या गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७