समाचार

क्यान्सर बिरामी प्रेमिकासँग अस्पतालमै बिहे..(भिडियाेसहित)

क्यान्सर बिरामी प्रेमिकासँग अस्पतालमै बिहे..(भिडियाेसहित)

छ महिनासम्म क्यान्सरसँग सङ्घर्ष गरेपछि टेश लङ्हर्स्टलाई चिकित्सकले उपचारले अब काम नगरेको बताएका छन्।

यूकेको अस्पतालमा उपचाररत उनलाई अब जीवनका केही साता बाँकी रहेको बताइयो। सुरुमा छाती दुख्ने समस्या देखिएको २५ वर्षीया टेशलाई दुर्लभ खालको क्यान्सर रोग लागेको थियो।

उनलाई बिहेको प्रस्ताव गर्न उपयुक्त मौका कुरिरहेका उनका प्रेमी साइमन योङले अब ढिला गर्न नहुने थाहा पाए। स्राेतः बिबिसि

भिडियाे हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७