निरन्तर पानि परेकाले पानीको बा हाव बढे संगै चितवन लगाएत देशका विभिन्न ठाउमा बाढि तथा पहिरोले क्षति पनि पुगेको छ। याे घट नाले निकै दुखि भएका छन् स्तानियहरू ।
लगातार परेको झरीसँगै पानीको बहा व बढेपछि नारायणी नदि किनारमा राखिएको २ वटा हात्तिको प्रतिमा मध्ये एउटा हात्तीलाई बाढिले बगाएको छ।
नारायणी नदीमा यस वर्षकै पानीको सताह उच्च मापन पनि गरिएको छ। बाढी आउन सक्ने भएकाले ताती छेत्रमा बसोबास गर्ने स्थानिय लाई सतर्क रहन स्थानिय प्रशाशन ले आग्रह गरेको छ।
भिडियो हेर्नः यहाँ थिच्नुहोस्