मनोरञ्जन

‘मानिदेउन शिव जी’मा रेस्लर अस्मिता यस्ताे अवतारमा (फाेटाेफिचर)

‘मानिदेउन शिव जी’मा रेस्लर अस्मिता यस्ताे अवतारमा (फाेटाेफिचर)

नेपाली चर्चित रेस्लर अस्मिता सुनार, जाे (जुरेली)ले आफ्नै आवाजमा तीज गीत बजारमा लिएर आएका छन् । भिडियोमा अभिनय गरकेकी उनी टेलिश्रृंखलामा पनि उत्तिकै योगदान दिँदै आएकि छिन् ।

रेस्लर समेत रहेकि अस्मिताले पहिलो पटक नेपाली हरितालिका तीजको अवसर पारेर गायन क्षेत्रमा पनि आफ्नो क्षमता देखाएकि छिन् । यसअघि तीज गीत ”बारीको पाटामा” र ”बिच्च बिचमा-२” मा समेत अस्मिताले नै अभिनय गरेकि छिन् ।

हालै उनकै आवाजमा रेकर्ड भएको ‘मानिदेउन शिव जी’मा पनि आफैले अभिनय गरेकि छिन् । उनले गायक एवं संगितकार ओम सुनारको संगीत रहेको यस गीत शिवम् अधिकारीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७