मुख्य समाचार

बर्थ डे पार्टी दिने बहानामा २३ वर्षीया साथीलाई ‘करणी’

बर्थ डे पार्टी दिने बहानामा २३ वर्षीया साथीलाई ‘करणी’

साथीलाइ जन्मदिनको पार्टी दिने बाहानामा ज’बरजस्ती क’रणी गरेको आ’रोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । याे घटना ओखलढुंगाकाे हाे ।

गत शुक्रबार राती मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने बाहाना बनाउदै २३ वर्षीया आफ्नै साथीलाइ बोलाएर उनीमाथि ज’बरजस्ती क रणी गरेको पी डित पक्षको आ’रोप लगाएका छन् ।

सानै उमेरदेखि उनीहरु साथी भएको र शुक्रबार युवकको जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राती घरैमा लिन गएर जब’रजस्ती कर णी गरेको जा’हेरीमा उल्लेख गरिएकाे छ । युवकले मा’दक पदार्थ सेवन गरेर आफुमाथि जब रज स्ती कर णी गरेको पी डित युवतीको आ रोप छ ।

पीडित पक्षको जाहेरीका अनुशारमा शनिबार ती युवकलाई प क्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिएका छन् ।

हिजो मात्रै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जब’रजस्ती कर णी गरको आरोपमा २३ वर्षीय युवक प क्राउ परेका छन् । श्रीमान बैदेशिक रोजगारीमा गएको मौका छोपी जबर जस्ती क रणी गरेको र ५ महिनाको ग’र्भ समेत बसेको भन्दै महिलाले जा’हेरी दिएपछि उनलाई प क्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताएका छन् ।

यसै घ टना क्रममा ती महिलाले आफुमाथि जबरजस्ती क रणी गरेको भन्दै अाराेप लगाएपछि शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् । सांकीतिक तस्विर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७