साथीलाइ जन्मदिनको पार्टी दिने बाहानामा ज’बरजस्ती क’रणी गरेको आ’रोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । याे घटना ओखलढुंगाकाे हाे ।
गत शुक्रबार राती मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने बाहाना बनाउदै २३ वर्षीया आफ्नै साथीलाइ बोलाएर उनीमाथि ज’बरजस्ती क रणी गरेको पी डित पक्षको आ’रोप लगाएका छन् ।
सानै उमेरदेखि उनीहरु साथी भएको र शुक्रबार युवकको जन्मिदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राती घरैमा लिन गएर जब’रजस्ती कर णी गरेको जा’हेरीमा उल्लेख गरिएकाे छ । युवकले मा’दक पदार्थ सेवन गरेर आफुमाथि जब रज स्ती कर णी गरेको पी डित युवतीको आ रोप छ ।
पीडित पक्षको जाहेरीका अनुशारमा शनिबार ती युवकलाई प क्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिएका छन् ।
हिजो मात्रै सोही गाउँपालिकाकी २७ वर्षीया विवाहित महिलामाथि जब’रजस्ती कर णी गरको आरोपमा २३ वर्षीय युवक प क्राउ परेका छन् । श्रीमान बैदेशिक रोजगारीमा गएको मौका छोपी जबर जस्ती क रणी गरेको र ५ महिनाको ग’र्भ समेत बसेको भन्दै महिलाले जा’हेरी दिएपछि उनलाई प क्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताएका छन् ।
यसै घ टना क्रममा ती महिलाले आफुमाथि जबरजस्ती क रणी गरेको भन्दै अाराेप लगाएपछि शनिबार नै प्रहरीमा जाहेरी दिएकी थिइन् । सांकीतिक तस्विर