धर्म/ संस्कृति

सपनामा यस्ता कुरा देख्नुभयो भने बन्नुहुनेछ मालामाल

सपनामा यस्ता कुरा देख्नुभयो भने बन्नुहुनेछ मालामाल

सपना भनेकाे जिवित प्राणी सबैले सुत्दा देख्छन् तर, शास्त्रमा सपनाका अर्थबारे चर्चा गरिएको छ । कुन सपना देखे कस्तो हुन्छ भन्ने ब्याख्या गरिएको छ ।यदि सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा देख्दा हुने अर्थको चर्चा गरिएको छ।

सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ। हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइछ । सपनामा भै‌सी देख्नु भो भने मिश्रित फल मिल्छ ।

यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन । सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ । गि द्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शो ख वा नकारा त्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।

मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ । त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ । ज्योतिष शास्त्रमा सपनामा कौवा देख्दा परिवारमा वा दवि वाद हुने र अप मान आइलाग्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७