मनोरञ्जन

बलिउड यी ५ अभिनेत्री फिट रहन यसरी गर्छन् योगा (फाेटाेफिचर)

बलिउड यी ५ अभिनेत्री फिट रहन यसरी गर्छन् योगा (फाेटाेफिचर)

बलिउडका चर्चित केहि अभिनेत्रीहरु आफुलाई फिट राख्न योग अभ्यास गर्ने गर्छन् । योगा गर्न उनीहरुले सुझाव पनि दिदै आइरहेका छन् । बलिउड अभिनेत्रीहरु जिमभन्दा पनि योगा गर्नु आफुहरुलाई सहज हुने बताउने गर्छन् ।

हरेक ठाउँमा जिम गर्न नसक्ने हुँदा बडीलाई फिट राख्न योगा ठीक हुने उनीहरु बताउँछन् । यस्तो छ बलिउड अभिनेत्रीहरुको योगासन सामाजिक संजालमा शेयर गरेका छन् ।

शिल्पा शेट्टी

सुष्मिता सेन

ईशा गुप्ता

मलाइका अरोडा

पूजा बत्रा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७