मनोरञ्जन

डान्सर नोराको टिकटक भिडियोले छोटो समयमै पायो ६३ मिलियन भ्यूज (भिडियोसहित)

डान्सर नोराको टिकटक भिडियोले छोटो समयमै पायो ६३ मिलियन भ्यूज (भिडियोसहित)

बलिउड डान्सर नोरा फतेहीले टिकटकमा एक भिडियो जारी गरेकी छिन् । उक्त भिडियोलाई २४ घण्टामा टिकटकमा ४० मिलियनभन्दा बढी भ्यूज पुगेको छ ।

भिडियोलाई टिकटकमा दर्शकले अझै मन पराई रहेको छन् । आफैं अभिन्य गरेकी उक्त गीत साकी साकी डान्समा एक सुन्दर स्टेप गर्दै गरेको देखिन्छिन् जसलाई र्हेनेको सख्या ४ करोड भन्दा माथि पुगेको छ ।

जोन अब्राहम अभिनित चलचित बाटला हाउसमा नोरा छोटो भूमिका देखा परेकी थिइन् । स्ययम् आफुले नै अभिन्य गरेकी सो गीत दर्शकले खुब रुचाएका थिए । नोरा क्यानडाकी नागरीक हुन् ।

उनी बलिउडमा आफनौ करिअर बनाउन भारत आएकी हुन् । उनी अहिले केही बलिउड चलचित्रमा काम गरिरहेकी छिन् ।

भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७