मनोरञ्जन

यस्तो रहेछ इटहरीका जीवन झुण्डिनुको कारण

यस्तो रहेछ इटहरीका जीवन झुण्डिनुको कारण

घर जग्गाको कारोबार गर्दे आएका इटहरीका जीवन खनालले ऋण तिर्न नसकेर झु ण्डिएको आशंका गरिएको छ । धरान गएका खनाल एक होटलको कोठामा मृ त अवस्थामा भेटिएका थिए ।

छोटै समयमा इटहरीमा चिनिएका जीवन खनालले जग्गा ब्यापारको नाममा सर्वसाधरणबाट लिएको करोडौ रुपैयाँ तिर्न नसकेर झु ण्डिएका अनुमान गरिएको छ । भेन्टिलेसनमा तन्ना गाँठो पारेर पछाडीबाट झुण्डिएको अवस्थामा उनी मृ त भेटिएका थिए ।

प्रहरीको अनुसन्धान आर्थिक कारोबारमा केन्द्रित-

घर जग्गा ब्यापारी खनालको मृ त्यु आशंका भएको भन्दै आफन्तहरुले आरोप लगाए पनि प्रहरी भने त्यो मान्न तयार छैन । होटलमा मृ त भेटिएका जीवनको ब्यबहार बिग्रिएकै कारण मृ त्युको बाटो रोजेको भन्दै प्रहरी अनुसन्धान त्यता मोडिएको छ ।

इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले घट्ना स्थलमा जीजनको मृ त्यु कुनै शंकास्मद नभएको बताए ।

घ ट्नाको प्रकृति हेर्दा आफै झु ण्डिएको देखिन्छ डिएसपी बस्नेतले भने । हामीले अनुसन्धान जारी राखेका छौ उनले थपे । अहिले बैक कारोवारको माग्ने कामहरु भईरहेको र अनुसन्धान जारी रहेको उनी बताउँछन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७