मनोरञ्जन

हरियाे पहिरनमा देखिइन् करिश्मा, हेराैँ ११ तस्विर

हरियाे पहिरनमा देखिइन् करिश्मा, हेराैँ ११ तस्विर

नेपाली नायिका करिश्मा मानन्धर केसीकाे जन्म १९७१ साल ललितपुरमा भएकाे हाे । उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्।

उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा पछिल्लाे समय टिकटकमा निकै ब्यस्त देखिन्छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् ।

त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् । उनी फिल्म क्षेत्रमा अघि नबढेता पनि समाजिक संजालमा अाफ्ना तस्विर शेयर गर्छिन् । उनले हालै श्रावण महिनाको नक्कल लेख्दै केहि तस्विर शेयर गरेकि छिन् ।

उनकाे त्यस तस्विरबाट दर्शककाे निकै राम्राे प्रतिक्रया पाएकि छिन् । उनले सामाजिक संजालमा राखेकाे एक घण्टामा ब्रार सय लाइक अाएकाे छ भने पञ्चिस कमेन्ट र तिन शेयर भएकाे छ ।

हेर्नुहाेस् उनले शेियर गरेका केहि तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७