धर्म/ संस्कृति

दिल तोड्न माहिर हुन्छन् यी ५ राशिका मानिस !

दिल तोड्न माहिर हुन्छन् यी ५ राशिका मानिस !

आजक प्रेममा नपर्ने मानिस सायद नै होलान्| अहिलेको समयमा प्रेम गर्नु फेशन जस्तै भैसकेको छ| केहि मानिस साँचो प्रेम गर्छन् भने कोहि झुटो र देखावटी| आजभोली मायामा धोका धेरै हुन्छ । साँचो माया गर्ने बिरलै हुन्छन्। ज्योतिषशास्त्र अनुसार पनि मायाप्रेमबारे केहि मान्यताहरू छन् । १२ राशिका मानिसहरु मध्य केहि राशिका मानिस दिल तोड्न माहिर हुन्छन्। ति कुन कुन हुन त ?

मेष राशि

मेष राशि भएका व्यक्तिहरु अरुप्रति छिटै आकर्षित हुन्छन्। यिनीहरू प्रेमको मामलामा त्यति गम्भीर हुँदैनन् | यिनीहरु अरुप्रति जति छिटै आकर्षित हुन्छन् त्यति नै छिटो मनबाट आकर्षण हट्छ । प्रेमको मामलामा पनि छिटै मनबाट प्रेमको भावना हट्छ| यिनीहरु आफ्नो पक्षमा केहि कुरा भएन भने आफ्नो प्रेमी प्रेमी/प्रेमिकालाई धोका दिन पनि पछि हट्दैनन्|

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरू उनीहरूको दोहोरो व्यक्तित्वका लागि चिनिन्छन् र उनीहरूको यहि स्वभावले उनीहरूको सम्बन्धमा पनि असर पार्छ। कहिलेकाँही यिनीहरू आफ्नो प्रेमी प्रेमी/प्रेमिकाको बारेमा धेरै सं’वेदनशील हुन्छन्। यिनीहरू यो महसुस गर्दैनन् कि यस्तो व्यवहारले आफ्नो प्रेमीको मन तोडिन्छ।

तुला राशि

तुला राशिका व्यक्तिहरू सन्तुलित जीवन बिताउँछन्, जब उनीहरूलाई केहि गलत छ जस्तो लग्यो भने यसलाई स्थिर पार्ने उपायहरू खोज्छन्। यस्तै भवनको मामलामा पनि आफ्नो खुशीको लागि आफ्नो प्रेमी/प्रेमिकाको भावनासँग खेलभाड गर्न पनि पछि सर्दैनन्।

धनु राशि

यस राशिका व्यक्तिहरूको लागि आफ्नो करियर सबैभन्दा महत्वपूर्ण हुन्छ। उनीहरूको लागि करियर वा जागिर आफ्नो प्रेमी भन्दा पनि महत्त्वपूर्ण हुन्छ। यहि कारण उनिहरु आफ्ना प्रेमी प्रेमी/प्रेमिकालाई धोका पनि दिन सक्छन्।

मकर राशि

मकर राशिका व्यक्तिहरूले परिस्थिति अनुसार प्रेमीको दिल तोडछन्। यस राशिका मानिसहरू यदि कुनै कुरा उनीहरूको पक्षमा हुँदैन वा उनीहरूको अनुसार हुँदैन भने, तब यी व्यक्तिहरूले आफ्नो प्रेमी/प्रेमिकालाई छोड्न पनि समय लिदैनन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७