मनोरञ्जन

सुशान्तकी प्रेमिकालाई करणीको ध’म्की, पोस्ट गरिन् स्क्रिनसट

सुशान्तकी प्रेमिकालाई करणीको ध’म्की, पोस्ट गरिन् स्क्रिनसट

सुशान्त सिंहको मृ त्युपछि उनकी प्रेमिका रियाा चक्रवर्तीले विभिन्न प्रकारको गा ली र ध म्की पाइरहेकी छिन् । रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बला त्कार र ह’त्या गरिदिने ध म्की दिइएको छ ।

मलाई ह त्यारा भनियो तर पनि म चुप बसेँः

रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फ साउने) भनियो… म चुप बसेँ । मलाई ह त्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठा’इयो तर पनि म चुप बसेँ ।

तर म चुप बस्दा तिमीले मलाई मैले आ त्मह त्या नगरेको खण्डमा मेरो बला त्कार र ह त्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको ग म्भी’रताबारे अलिकति पनि महसुस भएको छ ? यो अप राध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रता’डित गरिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७