समाचार

विवाहको आश्वासन दिएर बालिकालाई ‘गर्भवती’ बनाएपछि…

विवाहको आश्वासन दिएर बालिकालाई ‘गर्भवती’ बनाएपछि…

अहिले समाजमा घ’टना निकै बढेको हामिले देखेका छाैँ । त्यसैगरि पर्वतको कुश्मा बजारमा बालिका ब-लात्कारको आ रोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन ।

कुश्मामा भएका छुट्टाछुट्टै घ टनाका दुवै आरो पित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

श्रेष्ठलाई कुस्माबजारकी १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर ब लात्का-र गरी ग’र्भवतीसमेत बनाएको आ रोपमा यही असार १९ गते पक्रा उ गरिएको थियो भने खड्कालाई कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बला त्का-र गरेको आ रोपमा यही असार १७ गते गिर फ्तार गरिएको थियो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई विवाहको प्रलोभनमा पारेर गत पुस २ गते कुश्मा बजारमा रहेको आफ्नो कोठामा ब-लात्का-र गरेको भनीे पी डितले असार १९ गते प्रहरीमा उ जुरी दिएकी थिइन् । पि’डीत बालिका छ महिनाको ग’र्भ रहेको पाइएको छ ।

यस्तै खड्कामाथि कुश्मा बजारस्थित एक होटलमा ब-लात्का-र गरेको आ रोप लागेको छ । उनी माथि पनि विवाह गर्ने आश्वासनसहित होटलमा चार दिनसम्म राखेर ब-लात्का-र गरेको आरोप छ । आरो पित खड्का ट्र्याक्टर चालक हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७