मनोरञ्जन

आफैले पालेको कुकुरले रणबीर कपुरलाई अनुहारमै टोकेपछि….

आफैले पालेको कुकुरले रणबीर कपुरलाई अनुहारमै टोकेपछि….

बलिउड कलाकार तथा अभिनेता रणबीर कपुर प्राय कुकुरसँगै भएको भिडियो सार्वजनिक गरिरहन्थे । उनले कुकुरलाई धेरै माया गर्थे । रणबीर कपुरको केटी साथी आलिया भट्टपनि कुकुरलाई धेरै माया गर्थिन । उनीहरुले कुकुरसँग ‘मस्ती’ गरेको समाजिक सञ्जाल मार्फत तस्वीर बाहिरीएका थिए ।

तर त्यति धेरै माया गर्ने कुकुरले नै रणबीरमाथी नै आ क्रामण गरेको छ । कुकुरको आ क्रमणबाट घा इते भएका रणबीर उपचारको लागि अस्पताल गएका छन् ।

एक रिर्पोटअनुसार अभिनेता रणबीरलाई कुकुरले अनुहारमा ह मला गरेको थियो । उनलाई लागेको चो’ट सामान्य नभई अलि अनुहारमा ग म्भिर खाल्को चो ट लागेको दैनिक जागरणमा खबर छ । अनुहारमा लागेको चो टलाई कलाकार कसैले पनि जो’खिम लिन चाहादैनन् उनी तुरुन्त डाक्टरको सल्लाह लिन अस्पताल पुगेका छन् ।

यस अघि नै अभिनेता रणबिरले कुकुर घुमाएको भिडियो बाहिर आएको थियो । आलिया भट्टले पनि कुकरसँग मस्ती गरेको रणबीरको तस्वीर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । रणबिरलाई कुकुरले आ क्रमण गरेको र उपचार भइरहेकोमा बारेमा आधिकारीक जानकारी आएको छैन् । तर रणबीरलाई कुकुरले आक्र मण गरेको मिडियाहरुले भने दावी गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७