बलिउड चर्चित अभिनेत्री मौनी रोय लकडाउनका कारण दुबईमा फ सेकी छिन् । उनले आफु दुबईमा फ सेको बारे सामाजिक संजालमा स्टाटस मार्फत जानकारी गराएकी हुन् ।
उनि करिबचार महिनादेखि दुबईमा आफ्नै साथीको घरमा बसेको जानकारी गराएकी छिन् । लकडाउनकै कारण फ सेकी मौनी दुबईबाट लण्डन जाँदै गरेको भारतिय मिडियाले जनाएको छ ।
उनि भारतबाट लण्डनमा चलचित्र ब्रह्मस्त्र मा गएकी हुन् । जुन चलचित्र अयान मुखर्जीको चलचित्र रहेको छ । उक्त चलचित्रमा मौनी रोयसंगैरणवीर कपुर र आलिया भट्टको पनि अभिनय रहेको छ । उनि चलचित्रमा प्रवेश गर्नु अगाडि भारतिय टिभि सिरियल क्यूकि सास भि कभि बहु थी’ र ‘नागिन’मा अभिनय गरिसकेकी छिन् ।
हेर्नुहाेस् उनका केहि तस्विरः