मनोरञ्जन

नायिका मौनी रोय लकडाउनले दुबईमा अलपत्र परेपछि…(फाेटाेफिचर)

नायिका मौनी रोय लकडाउनले दुबईमा अलपत्र परेपछि…(फाेटाेफिचर)

बलिउड चर्चित अभिनेत्री मौनी रोय लकडाउनका कारण दुबईमा फ सेकी छिन् । उनले आफु दुबईमा फ सेको बारे सामाजिक संजालमा स्टाटस मार्फत जानकारी गराएकी हुन् ।

उनि करिबचार महिनादेखि दुबईमा आफ्नै साथीको घरमा बसेको जानकारी गराएकी छिन् । लकडाउनकै कारण फ सेकी मौनी दुबईबाट लण्डन जाँदै गरेको भारतिय मिडियाले जनाएको छ ।

उनि भारतबाट लण्डनमा चलचित्र ब्रह्मस्त्र मा गएकी हुन् । जुन चलचित्र अयान मुखर्जीको चलचित्र रहेको छ । उक्त चलचित्रमा मौनी रोयसंगैरणवीर कपुर र आलिया भट्टको पनि अभिनय रहेको छ । उनि चलचित्रमा प्रवेश गर्नु अगाडि भारतिय टिभि सिरियल क्यूकि सास भि कभि बहु थी’ र ‘नागिन’मा अभिनय गरिसकेकी छिन् ।

हेर्नुहाेस् उनका केहि तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७