समाचार

सुशान्तलाई गुमाएको ३० दिनका दिन प्रेमीका रियाले लेखिन् मनछुने स्टाटस

सुशान्तलाई गुमाएको ३० दिनका दिन प्रेमीका रियाले लेखिन् मनछुने स्टाटस

प्रेमी सुशान्त सिंह राजपुतको नि धन भउको एक महिना पछि उनकी प्रेमिका रिया चक्रवर्तीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । सुशान्तको नि धन भएको एक महिनासम्म पी डमा मै रहेकी उनले अन्नत एक महिना पछि साजिक संजाल मार्फत उनलाई सम्झेर स्टास लेखेकी हुन् ।

उनले मंगलबार सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् ‘अहिलेसम्म मैले तिमीलाई गुमाउनु पर्ने पीडा लिइरहेको छु, आफैसँग झग डा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ। तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु‘ ।

सुसान्तले एक महिना अघिमुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा सो लगाएर ज्या न फा लेका थिए । उनको नि धनपछि पनि बलिउडले उनलाई बिर्सन सकेको छैन् । उनको मृ त्युको पी डा सहन नसकेर उनका पाँच जना फ्यानले ज्या न लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७