नायिका सृष्टि श्रेष्ठको चर्चा सन् २०१२ मा मिस नेपाल भएपछि हुन थालेको हो । पछिल्लो समय उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । फिल्म ‘रोमियो एण्ड मुना’ मा देखिएकी यी नायिकाले फिल्मबाट तारिफ बटुलिन् । त्यस्तै पछिल्लो समय ‘पोइ पर्यो काले’बाट पनि राम्रै चर्चा बटुलिन् ।
केहि समयदेखि सृष्टि अभिनेता सौगात मल्लसँग प्रेममा छिन् । यी दुईले आफू प्रेमसम्बन्धमा रहेको स्वीकार गरिसकेका छन् । भने केहि समयदेखि लिभिङ टुगेदरमा नै बसिरहेका छन् ।
उनि समय-समयमा पनि साैगातसँग सँगै रहेका बिभिन्न तस्बिर समाजिक संजालमा शेयर गरिरहन्छिन् ।
हेराै सामजिक संजालबाट लिएका उनका सुन्दर तस्बिर-