विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्ली ल सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् ।
उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्ली ल चलचित्र प्रशासनण गर्ने गरेका थिए
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट प क्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्ली ल चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजु रीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । सांकीतिक तस्विर