धर्म/ संस्कृति

मनमनै यो मन्त्र जप गर्दा हुनेछ यस्ताे फाइदा

मनमनै यो मन्त्र जप गर्दा हुनेछ यस्ताे फाइदा

तपाईले कहिल्यै सोच्नुभएको छ कि कालसर्प योगका कारण कतिसम्म कष्टदायी हुन्छ भनेर ? यो योगबाट पीडित व्यक्तिलाई एक मात्रै हैन अनेकन खालका कष्ट र पी डा हुन्छन् । कालसर्प योगबाट पी डित व्यक्तिको जीवन कुन्ठाले भरिएको हुन्छ ।

कालसर्प योगबाट पीडित व्यक्तिले त्यसबाट छुटकरा पाउन अनेकन पूजा, पाठ गर्छन् । तर त्यो भन्दा महत्वपूर्ण हुन्छ श्री सर्प सूक्तको पाठ गर्नु । कालसर्प योगमा श्री सर्प सूक्तको पाठ धेरै लाभदायी मानिन्छ ।

यदि तपाईलाई पनि यस्तै कष्ट र पी डा महशुष भइरहेको छ, अथवा कालसर्प योगबाट पी डित हुनुहुन्छ भने तल उल्लेखित श्री सर्प सूक्तको पाठ मनमनै बाचन गर्नुहोस् ।

श्री सर्प सूक्त पाठ :–

ब्रह्मलोकेषु ये सर्पा शेषनाग परोगमा:
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

इन्द्रलोकेषु ये सर्पा: वासु‍कि प्रमुखाद्य:
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

कद्रवेयश्च ये सर्पा: मातृभक्ति परायणा
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखाद्य।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

सत्यलोकेषु ये सर्पा: वासुकिना च रक्षिता
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

मलये चैव ये सर्पा: कर्कोटक प्रमुखाद्य
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

पृथिव्यां चैव ये सर्पा: ये साकेत वासिता
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

सर्वग्रामेषु ये सर्पा: वसंतिषु संच्छिता
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

ग्रामे वा यदि वारण्ये ये सर्पप्रचरन्ति
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

समुद्रतीरे ये सर्पाये सर्पा जंलवासिन:
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

रसातलेषु ये सर्पा: अनन्तादि महाबला:
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सर्वदा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७