मनोरञ्जन

दाना, दानामा लेखिएको हुन्छ खानेहरुको नाम, जय किसान -सलमान खान

दाना, दानामा लेखिएको हुन्छ खानेहरुको नाम, जय किसान -सलमान खान

भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन्। सलमान खान सबै भन्दा बढि १०० करोड कमाउने चलचित्रका नायक हुन् । सलमान खानले १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए जहाँ उनले एक सहयोगीको भूमिका खेले। खानलाई राजस्थान राज्य अदालतले १९९८ मा दुर्लभ एंटीलोपहरुको ह त्या मा दो षी ठ हर गरेको थियो ।

बलिउड चर्चिल सुपर स्टार सलमान खान धान रोप्न निस्किएका छन् । उनले सामाजिक सञ्जालमा दाना, दानामा लेखिएको हुन्छ खानेहरुको नाम, जय किसान भन्दै हातमा धानको बिउ लिएर तस्विर खिचाएका छन् ।

रोपाई गरिरहेको ठाउँमा हातमा धानको बिउ लिएर खिचेको तस्विर उनले ट्वीटरमा पोष्ट गरेका छन् । अहले याे तस्विर सामजिक संजालमा निकै भाइरल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७