मनोरञ्जन

यी चर्चित १० सुन्दरी जाे सुन्दरताको होडमा यसरी कुरुप बने [तस्विरसहित]

यी चर्चित १० सुन्दरी जाे सुन्दरताको होडमा यसरी कुरुप बने [तस्विरसहित]

हलिउड, बलिउड होस् वा टेलिभिजन स्टार सबैलाई सुन्दरी र सबैभन्दा फरक देखिने होड नै चले, तर ग्ल्या मरस दुनियाँमा आफूलाई फरक रुपमा उभ्याउँन जे पनि गर्न पछाडि पर्दैनन् । विशेषः यो क्षेत्रका सुन्दरीहरुमा आफ्ना अं गहरुलाई नयाँ स्वरुप दिन निकै शौख बढ्दै गएको छ ।

त्यसको लागि प्लास्टिक सर्ज रीको साहारा लिने प्रचलन बढ्दै गएको छ । धेरैजसो सुन्दरीहरुले आफ्नो ओठलाई आर्कषक बनाउने, स्त नलाई कसिलो र ठूलो बनाउने, नाकलाई सही आकार दिने साथै आफ्नो रङ्गलाई पनि परिवर्तन गर्ने गरेका छन् । प्लास्टिक सर्ज री सुन्दर बनाउने प्रविधि हो ।

यो कहिले काँही बि ग्रिदा यसले रुपलाई बिरुप पारिदिन्छ । बलिउड र हलिउडमा प्ला ष्टिक सर्ज रीको साहारा लिएर आफूलाई सुन्दर बनाउँन खोजेका धेरै सुन्दरीले आफ्नो वास्तविक सुन्दरता गुमाएर कुरुप बनेका छन् ।

डोनाटेला वर्सेस

चर्चित इटालियन फेशन डिजाइनर डोनाटेला वर्सेसले पनि सर्जरी गराएका कारण आप्नो अनुहारको सबै रुपरङ्ग नै बिगारिन् ।

कोइना मित्रा

पहिलोपटक बलिउड अभिनेत्री कोइना मित्राको प्लाष्टिक सर्जरीका कारण सुन्दरता गुम्यो । उनले सन् २०११ मा नाकको प्लाष्टिक सर्जरी गराएकी थिइन् । उनले गराएको प्लाष्टिक सर्जरी बिग्रियो ।

उनले एक अन्तर्वार्तामा प्लाष्टिक सर्जरीको ‘साइड इफेक्ट’ ले हड्डी फुलेको र डाक्टरले पनि औषधि र भगवान् भरोषा छोडिदिएको बताएकी थिइन् ।

आयशा टाकिया

बलिउडमा आफ्नो ‘क्युटनेश’ ले धेरैको मनमा बस्न सफल भएकी आयशाले थुप्रैपटक सर्जरी गराएकी थिइन् । तर पछिल्लो पटक उनको अनुहार विग्रियो ।

फराह अब्राहम

अमेरिकी रियालिटी शो स्टार तथा मूजिशियन फराह अब्राहमले ओठको स र्जरी गराएकी थिइन् । पहिलो पटक स र्जरी बिग्रिएपछि उनलाई डाक्टरले फेरि स र्जरी नगर्न सुझाव दिएका थिए तर उनले डाक्टरको सल्लाह मानिन् र उनले दोस्रो पटक स र्जरी गर्दा सुन्दरता गुमाइन् ।

मोनी रोय

मोनी रोयले ओठ बढाउनको लागि र रङ्ग सफा गर्नको लागि सर्जरीको सहारा लिएकी थिइन् । तर उनको ओठ धेरै फुलेपछि उनी ट्रोलको सिकार भइन् ।

अमोन्डा लेपोर

ट्रान्सजेन्डर मोडेल तथा रेकर्डिङ्ग आर्टिस्ट अमोन्डा लेपोरले जवान देखिनको लागि सर्जरी गराएकी थिइन् । स र्जरीपछि उनी अजिब देखिन थालिन् ।

किम्बर्ली जोन्स

अमेरिकन पप र्यापर, मोडल तथा अभिनेत्री किम्बर्ली जोन्सले पनि आफ्नो ओठ, स्तन र नाकको सर्जरी गराएकी थिइन् । सर्जरी पछि उनको अनुहार झनै विग्रियो ।

मेलानी ग्रिफिथ

अमेरिकी फिल्म, स्टेज तथा टेलिभिजन अभिनेत्री मेलानी ग्रिफिथको अनुहार सर्जरीको कारण पूरै बदलियो ।

कोर्टनी लव

रक स्टर, गायिका तथा लेखक कोर्टनी लवले आफ्नो ओठको सर्जरी गराएकी थिइन् । तर यसमा उनको अनुसहार बदलिएर गयो ।

सलीन वाइल्डस्टिन

जोसलीन वाइल्डस्टिन अमेरिकी सामाजिक अभियन्ता हुन् । उनको प्लास्टिक सर्जरीपछि अनुहार विग्रिदै गयो । उनले करिब ११ पटक सर्जरी गराएकी थिइन् । उनले ओठ, आइब्रोको पनि सर्जरी गराएकी थिइन् । जसले गर्दा उनको अवस्था निकै नराम्रो भयो । सर्जरी पछि उनलाई सिंह जस्तै देखिन थाल्यो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७