Uncategorized

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीमा पनि ‘कोरोना’ देखियो

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरीमा पनि ‘कोरोना’ देखियो

अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनको छोरी आरध्यालाई पनि कोरोना पुष्टि भएको छ । बलिउड नायिका ऐश्वर्या राय र छोरी आरध्यालाई दाेस्राेपटक काेराेना परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि शनिबा अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको थियो । अमिताभकी पत्नी जया बच्चनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७