समाचार

अनुष्काको जीवन वर्वाद पार्न यसरी लागेका थिए करण जोहर

अनुष्काको जीवन वर्वाद पार्न यसरी लागेका थिए करण जोहर

बलिउडका चर्चित फिल्म निर्माता करण जोहर हुन् । सुशान्तको नि धन पछि भारतमा चलेको परिवार वादको वहसका कारण उनी अहिले तना वमा छन् । परिवारवादलाई प्रश्रय दिएको आ रोप करणलाई लाग्दै आएको छ । उनलाई लगाइएको आ रोप कति सहि वा गलत के हो त्यसको अनुसन्धान हुँदै छ ।

करणले आफुले फिल्ममा डेब्यु गराउन एक हजार जनालाई लिएको अडिशनमा अरु क्षेत्रवाट आएकाहरुले राम्रो काम देखाउन नसकेको बताएका थिए

तर उनले फिल्मी क्षेत्रभन्दा बाहिरवाट आएकाहरुलाई उनले राम्रो देख्दैनन् । उनले सार्वजनिक रुपमा दिएको अभिब्यक्तिवाट यो कुराको प्रमाण दिन्छ । करणले आफुले फिल्ममा डेब्यु गराउन एक हजार जनालाई लिएको अडिशनमा अरु क्षेत्रवाट आएकाहरुले राम्रो काम देखाउन नसकेको बताएका थिए । उनले आमाबुवा फिल्म क्षेत्रमै रहेकाहरुका छोराछोरीलाई नै फिल्ममा खेलाउने गरेका छन् ।

अन्य क्षेत्रवाट फिल्ममा आएकाहरुलाई उनी आफै त अवसर दिँदैनन् अरुले अवसर दिए पनि त्यसलाई राम्रो मान्दैनन् । यो कुराको प्रमाण अनुष्का शर्माले दिएकी छन् । उनले आफुलाई फिल्म क्षेत्रवाट बिचलित गराउन करण हात धोएर लागेको बताएकी छन् । उनले बलिउडमा अनुष्काको जीवन नै बर्बा द पार्न लागेको बताएकी थिइन् । बाहिरबाट आएको भनेर अहिलेकी चर्चित नायिका अनुष्का शर्माको जीबन बर्वाद पार्न उनले धेरै प्रयत्न गरेको त्यतीबेलाको कुरा अहिले फेरी चर्चामा आएको थियाे ।

करणले अनुष्का राम्री छैन भनेर पटक पटक हटाउन आग्रह गरेपछि उनी डि प्रेशनमा पनि गइन्

साहरुखसँग “रब ने बना दे जोडी” बाट बलिउडमा डेब्यु सुरु गरेकी थिइन् । उनलाई करणले आफै त अवसर दिएनन् । तर त्यो फिल्ममा खेलाएका फिल्म निर्मातालाई पनि अनुष्कालाई नखेलाउन द वाव दिएका थिए । करणले अनुष्का राम्री छैन भनेर पटक पटक हटाउन आग्रह गरेका थिए ।

करण त्यसरी वहिष्कार अभियान नै चलाएपछि अनुष्काले धेरै समय फिल्ममा काम समेत पाइनन् । जसका कारण उनी डि प्रेशनमा पनि गइन् । लामो समय डि प्रेशनमा रहेकी अनुष्काले आफुलाई सम्हालिन् । अहिले पनि उनी करणलाई मन पराउँदिन्न र आफ्नो क्यारियर बर्बाद गर्न लागिपरेको बताउँने गरेकी छिन् । बिराट कोहलीसँग बिहे गरेपछि भने उनको जीवनको लय फेरीएको छ । उनलाई अब त्यस्ता कुराले केही प्रभाव पार्दैन । उनीहरुले राम्रो जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७