शिक्षा

श्रीमतीलाई सधै खुसी बनाउने १५ सुत्र

श्रीमतीलाई सधै खुसी बनाउने १५ सुत्र

नेपाली समाजमा आजकल थुप्रै कारणहरुले डि भोर्सको घ टना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने यी सुत्रहरु अपनाउनुभयो भने पक्कै दाम्पत्य जीवन सफल हुनेछ।

– कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने।
– भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने।
– घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने।

– बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने।
– श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने।
– हरेक कुराको अधिकार श्रीमती लाई दिने।
– अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने ।

– श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने ।
– श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने।
– बेला-बेला घुम्न लैजाने।
– अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।

– श्रीमतीका साथीहरूको सम्मान गर्ने।
– आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।
– परस्त्रीको सपना नदेख्ने।
– समय समयमा रेष्टुरेण्टमा खाना लैजाने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७