समाचार

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै क्याप्टेन हाम फालेपछि…

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै क्याप्टेन हाम फालेपछि…

चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् । हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हा म फाले भने के होला ?

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घट ना अहिले सर्वत्र चर्चामा छ । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हा म फा ले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फा लेका हुन् । तर उनी यसरी पानिमा हाम फा ल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ ।

खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्या न जान सक्थ्यो ।

‘अब म म रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा नमरुन् । त्यही सोचेर म जहाजबाट हाम फालेको थिएँ ।’

त्यसैले डु ब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हा म फा ले । क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।

उनी भन्छन्, ‘अब म म रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा नमरुन् । त्यही सोचेर म जहाजबाट हा म फा लेको थिएँ ।’ उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७