मुख्य समाचार

फोन गर्दा कोभिड-१९ को सूचना दिने आवाज कसको हो ? (भिडियाेसहित)

फोन गर्दा कोभिड-१९ को सूचना दिने आवाज कसको हो ? (भिडियाेसहित)

नेपालमा लकडाउन सुरु भएपछि फोन गर्दा कोभिड-१९ बारे सचेतनामूलक सन्देश आउन थालेको हो। हामीले फोन गर्दा कोभिड- १९ को सूचना दिने को-को हुन्? अाज उनकाे अावाज फेरी हजुर माझ सुनाउदै छाैँ ।

उनले फोन गर्दा कोभिड-१९ को आवाज सूचनामा दिने पाउदा निकै खुशी रहेकाे बताएकी छिन् । उनी सँगै अर्की एक महिलाकाे अावाज पनि जाेडिएकाे छ ।

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७