समाचार

मन्त्री रिजाल कतार गएपछि भारतीय च्यानलको पक्षमा यस्ताे भने

मन्त्री रिजाल कतार गएपछि भारतीय च्यानलको पक्षमा यस्ताे भने

कतार पुगेर भारतको पक्षमा अभिव्यक्ति दिएका कारण विवादमा परेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले बन्द भारतीय टिभी च्यानल तत्काल सुचारु गर्न केबल टिभी सञ्चालकहरुलाई ध म्की दिएका छन् । व्यवसायीलाइृ दिनभर मन्त्रालयमा ध म्की दिएका मन्त्री रिजालले साँझ २४ घण्टाभित्र स्पष्टिकरण पत्र काटेका छन् ।

महासंघका पदाधिकारीहरुलाई बोलाएर बन्द गरिएको भारतीय च्यानलहरु तत्काल सुचारु नगरे कारबाही गर्ने ध म्की दिए

केबल टिभी एसोसिएसन र केबल टेलिभिजन महासंघका पदाधिकारीहरुलाई बोलाएर बन्द गरिएको भारतीय च्यानलहरु तत्काल सुचारु नगरे कारबाही गर्ने ध म्की दिएको एक केबल टिभी सञ्चालकले जानकारी दिए ।

‘मन्त्री रिजालले भारतीय मन्त्रीको शैलीमा सूचनाको हकलाई बन्द गर्ने अधिकार छैन । तुरुन्तै च्यानल नखोले तपाईहरुको लाइसेन्स खारेज हुन्छ ।

ती सदस्यका अनुसार ‘मन्त्री रिजालले भारतीय मन्त्रीको शैलीमा सूचनाको हकलाई बन्द गर्ने अधिकार छैन । तुरुन्तै च्यानल नखोले तपाईहरुको लाइसेन्स खारेज हुन्छ । ’ भन्दै ध म्क्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७