मनोरञ्जन

‘मलाई मन पर्ने पहिरन’ भन्दै सारीमा देखिइन् नन्दिता [फोटो फिचर]

‘मलाई मन पर्ने पहिरन’ भन्दै सारीमा देखिइन् नन्दिता [फोटो फिचर]

नन्दिता केसी १५ अक्टूबर १९८५ अर्घाखाँचीमा जन्मिएकी हुन् । नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनी चेतना केसी र भीम बहादुर केसी की छोरी हुन् । उनले नेपाली कथानक चलचित्र इन्द्रेणीबाट चलचित्र जीवनको सुरुवात गरेकी थिइन् ।

एक समय नेपाली चलचित्रमा बाक्लै देखिने अभिनेत्री नन्दिता पछिल्लो समय भने अभिनय भन्दा टाढा रहेकी छन् । तरपनि सामाजिक संजालमार्फत दर्शकसँग जोडिएकी छिन् । उनले हालै मात्र ‘मलाई मन पर्ने पहिरन’ भनेर क्याप्सन लेख्दै सारीमा सजिएका तस्बिर शेयर गरेकी छन् । उनि सारीमा निकै सुन्दर देखिएको भन्दै फ्यानहरूले निकै प्रशंसा गरिरहेका छन् ।

उनि सारीमा सजिएका थप सुन्दर तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७