मनोरञ्जन

बिवादामा तानिएपछि दीपाश्री निरौलाको बारेमा यसो भन्छन् प्रकाश सुबेदी

बिवादामा तानिएपछि दीपाश्री निरौलाको बारेमा यसो भन्छन् प्रकाश सुबेदी

पछिल्लो समय केहि कलाकारहरु विवादमा आइरहेका छन् । नायिका साम्राज्ञी शाहले अभिनेता तथा नायक भुवन केसीमाथि अारोप लगाइन जुन बिषय अझै चर्चामा छ ।

त्यस्तै पुजा शर्माले पनि एक अन्तर्वातामा सोधिएका प्रश्नको गलत उत्तर दिदाँ सामाजिक सञ्जालमा ट्रोलको शि कार भइन । त्यस्तै राजेश हमाल र महानायकको बिषयमा बोल्दा दिपा श्री निराैला बिवादमा तानिइन् ।

निरौलाले एक टेलिभिजनको अन्र्तवार्तामा राजेश हमाललाई ‘महानायक’ होर भनी गरेको प्रतिप्रश्न विवादमा परीन् । धेरै दर्शकले त उनको कडा आ लोचना पनि गरे । दीपासँगै निर्देशक दीपकराज गिरीपनि बोलेपछि विवादमा तानिएका छन् ।

कलाकारहरु विवा द र एक अर्काको बचाउ गर्ने क्रम जारी रहेको बेला रजतपट कार्यक्रमका प्रस्तोता एंव निर्देशक प्रकाश सुबेदीले दीपामाथी अभद्र र अशोभनिय टीका टिप्पणी नगर्न आग्रह गरेका छन् । प्रकाशले लेखेका छन्, ‘दीपाश्री निरौला एक कलाकार र निर्देशक मात्र नभई उनी कसैकी छोरी र चेली पनि हुन् । उनी एक नेपाली नारी हुन् । ’
तस्वीर- सुबेदीको फेसबुक

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७