मुख्य समाचार

‘देहत्याग’ गरेको भिडियो सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

‘देहत्याग’ गरेको भिडियो सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

पोखरा । आत्मह त्या गरिएको लाइभ भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ ।

आत्मह त्याका लाइभ भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरेको छ । जहाँ भनिएको छ – ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृ णा वा द्वे’ष फैलाउने, साथै विभिन्न किसिमका मान सिक पी डामा रहेका व्यक्तिहरुलाई आ’त्मह त्या गर्नका लागि दु रुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७