मनोरञ्जन

त्रिशला गुरुङः जस्ताे स्वर उस्तै सुन्दरता [फाेटाे फिचर]

त्रिशला गुरुङः जस्ताे स्वर उस्तै सुन्दरता [फाेटाे फिचर]

त्रिशला गुरुङ निकै चर्चित गायिकाको रुपमा परिचित् छिन् । नेपाली साङ्गितिक क्षेत्रको सफल यात्रा युटुबबाट भएको थियो जहाँ उन्का धेरै कभर गीत हरु गाएकी छिन् र उनका सामाजिक सन्जाल र युटुबमा धेरै प्रशन्शकहरु रहेका छन् ।

त्रिश्लाले चलचित्रमा पनि आफ्नो आवाज दिनथालि सकेकी छिन र मधुर आवाज त आवाज तर सुन्दर ब्यक्तित्वले धेरै लाई आफ्नो फ्यान बनाएको छ। सामग्रमा भन्द उनलाई एउटा कभर गायिका र रचनाकारका रुप मा चिनिन्छ। उनी गायिका बाहेक त्रिशला एउटी मेडिकल कि क्षात्रा पनि हुन जो अहिले नेपाल मेडिकल बाट डक्टरी को पढाई पनि गर्दै छिन र सङै उनी गीत रचनालाई पनी क्रमस अघा बढाउदै छिन् ।

त्रिशलाको सुन्दर अनुहार र मधुर आवाज ले धेरै लाई मोहित गरेको छ तर आवाज कि धनी साथै उनी बौद्दिक स्तरमा पनि निकै प्रभाबशाली छिन त्येही भएर उनी मेडिल सिक्षा हाशिल गर्दै छिन् । उनकाे नीजी जिन्दगी को कुरा गर्दा उन्को जन्म ३० अप्रिल मा धरान मा भएको थियो।

उन्को आधा बाल्यकाल धरान मा नै बित्यो भने कक्षा ८ देखी को पढाई काठमान्डौ मा नै भयो जब उन्को परिवार धरान बाट राजधानी सरेको थियो। सानो उमेर देखी नै त्रिशला गाउने गर्दथिइन र पछि ठुलो भैइ उनी कभर गित हरु गाउन थालिन। जब उन्ले आफ्ना कभर गीत हरु युटुबमा राखिन तब दर्शक र श्रोता हरुले उन्लाई धेरै नै रुचाउन थाले। हाल अाएर उनी नेपाली चलचित्रमा गाउनुको साथै उन्ले आफ्नो नया गित बजारमा ल्याएकिछिन जस्को बोल रहेको छ “यो मन”।

त्रिशला को मन पर्ने कलाकार हरुमा बलिउडका बरुन धवन पर्दछन् । नेपाली कलाकार हरुमा त्रिशलालाई कर्मा र आना शर्मा मन पर्दछन् । नेपाली गायक गायिकामा उनलाई मेलिना राई, जिभन गुरुङ, र रिमा गुरुङ मन पर्दछन् ।

त्रिशला को नेपाली सङित को यात्रा निकै नै राम्रो देखिन्छ र र उनको लगनसिलता लाई हेर्दा पक्कै पनी उन्को भबिशय उज्जवोल् देखिन्छ।

त्रिशलाको तस्विरहरू हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७