मनोरञ्जन

केकीकाे सुन्दरता [फाेटाे फिचर]

केकीकाे सुन्दरता [फाेटाे फिचर]

केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । केकी अधिकारी कलाकारीता क्षेत्रमा परिचित नाम बनिसकेको छ । मोड्लिङ हुदै चलचित्र स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अव चलचित्र निर्माता समेत बनिसकेकी छिन् ।

उनि थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् ।

उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् । चलचित्रबाट सकारात्मक प्रतिक्रिया पाएकी केकी पुन नयाँ चलचित्र ‘कन्याकुमारी’ निर्माण गरिन् ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७