रातभरको अविरल बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । २ जनाको श व भेटिएको छ भने १८ जना बेप त्ता भएका छन् । केही घाइ तेहरुको उद्दार गरिएको छ ।
बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ भने त्यस्तै अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले ब गाएको छ । खागदलको पक्की पूल नै बगाएपछी भोटेकोशी गाउँपालिका र बा-हबिसे नगरपालिकाको सडक सम्पर्क टुटेको छ । अहिले सिन्धुपाल्चोकका बासिहरू शाे कमा रहेका छन् ।