समाचार

सम्राज्ञीको साथमा स्वस्तिमा दिइन् कडा चेतावनी

सम्राज्ञीको साथमा स्वस्तिमा दिइन् कडा चेतावनी

नायिका पुजा शर्मा र सुष्मा कार्कीबिचको विवा द सेलाउन नपाउँदै सम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसी बिचको फेसबुक वार सामाजिक संजालमा व्यापक भएको छ । साम्राज्ञीले खुलेरै भुवन केसीको विरोध गरेपछि यो विषयले चर्चा पाएको थियो । साम्राज्ञीको आँटलाई धेरैले समर्थन गरेका थिए भने केहिले भने उनको विरोध पनि गरिरहेका छन् ।

‘मेरो पेशामा कुनै प्रकारको उ-त्पीडन सह्य छैन’

त्यसपछि धेरैले सम्राज्ञी एक्लै हुने , उनलाई कसैले साथ नदिने बताएका थिए । उनको समर्थनमा रिचा शर्मा उभिईन् । अहिले भने स्वस्तिमा खड्का पनि उभिएकी छिन् । साम्राज्ञीलाई साथ दिदै स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उ-त्पीडन सह्य छैन’

फेसबुकमा स्वस्तिमाको बयान– नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएर उक्त्त कुरा लेखेकी हुन् ।

‘यदि शो-षण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छो-यो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’

हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शो-षण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छो-यो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’-

लामाको यो भनाइमा नायिका स्वस्तिमा खड्काले आ पत्ती जनाएकी हुन् । सामाजिक संजालमा स्वस्तिमाले लेखेकी छिन्–‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको बयान आउनु दुःखलाग्दो कुरा हो ।

जर्ब जस्ती छुने, चु म्बन गर्ने, कसैको सहमती विना जर्ब जस्ती तान्नु आफैमा शा-रीरिक उ-त्पीडन हो । मेरो पेशामा कुनै पनि प्रकारको उत्पी-डनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उ-त्पीडन ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७