मनोरञ्जन

२० वर्षपछि महिलाको शरिरमा आउँने ६ परिवर्तन

२० वर्षपछि महिलाको शरिरमा आउँने ६ परिवर्तन

महिलाको उमेरसँगै शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । यहाँ महिला २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा जानकारी दिइएको छ ।

डन्डिफो-रः महिलाको शरिरमा हर्मोनमा परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने स-मस्या हुनसक्छ ।

नि-प्पल पहिलेभन्दा भिन्न देखिनेः परिवर्तन सबैमा हुन्छ भन्ने छैन । तर धेरैजसो युवतीको नि-प्पलको आकार र रङमा परिवर्तन आउन सक्छ । यसको आकार ठूलो हुनुका साथै यो अझै कालो देखिन्छ यसलाइ निकै साधारण मानिन्छ ।

तौल बढ्छः उमेर २० पार छ भने महिलाको मेटाबोलिजम स्लो हुन्छ । यस कारण तौल बढ्ने सम-स्या हुनसक्छ ।

रौंः २० वर्षपछि महिलाको छाती र पेटमा समेत सामान्य रौं आउन थाल्छन् ।

महि-नावारीः हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महि-नावारी सहि समयमा नहुन सक्छ ।

कपालमा असरः २० वर्ष पार भएपछि हर्मोनमा परिवर्तन भएकाले महिलाको कपाल रुखो हुनसक्छ ।

प्रतिरोधात्मक क्षमता बढ्छः २० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
के तपाईंलाई थाहा छ अगरबत्तिको धुवा पनि हानिकारक हुन सक्छ ,तर कसरी ?

असार–साउन महिनालाई भत्ती–आराधानाको महिनाको रुपमा लिइन्छ । यतिबेला शरीरलाई शुद्ध राख्ने, शाकाहारी भोजन गर्ने, पूजाआजा गर्ने प्रचलन छ । अतः पूजाआजाका क्रममा हामीले धूप बाल्ने गर्छौं । विगतमा विभिन्न वनस्पतिको पात एवं बोक्राको मिश्रणबाट तयार गरिएको विशेष किसिमको धुप बालिन्थ्यो, जो लाभदायक मानिन्थ्यो । अहिले भने तयारी सुगन्धित धुप बाल्ने गरिन्छ ।

यस किसिमको धुपबाट निस्कने धुँवा निकै हानिकारक हुने बताइन्छ । अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धूँवा भन्दा खतरनाक हुन्छ । अगत्तरवत्तीको धूँवाले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

जुन घरमा अगरबत्ती बढी बालिन्छ त्यहाँ केहि रोगको खतरा पनि रहन्छ । अगरबत्तीको धूँवामा कार्बनमोनोअक्साइड हुन्छ, जसले फोक्सोलाई नराम्ररी असर पु¥याउँछ । यसले दम, खोकीको रोग ल्याउँछ ।

निरन्तर अगरबत्तीको धूँवामा बस्नेहरुलाई श्वा सप्रश्वा समा जटिल सम स्या हुन्छ । उनीहरुलाई सामान्य रुपमा सास फे र्न पनि समस्या हुन्छ । अगरबत्ती वा धुपबत्तीको धूवामा लोमो समयसम्म बस्दा यसमा रहेको नाइट्रोजन र सल्फर डाईअक्साइड ग्यास शरीरमा पुग्छ ।

स्वस्थ्य शरीरका लागि मुटु पनि त न्दुरुस्त हुनुपर्छ । यस्तो अवस्थामा जब दिनहुँ अगरबत्तीको धूँवामा सास फेरिन्छ, यसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँछ । यसले गर्दा हृ दयघा तको जोखिम हुन्छ ।त्यसैले घरमा नियमित रुपमा अगरबत्ती बालिन्छ भने, मुटुको सम स्या आउन सक्छ । यसमा साव धान हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७