मुख्य समाचार

पहिरोमा फसेकी महिलाको १८ घण्टामा जीवितै उद्धार

पहिरोमा फसेकी महिलाको १८ घण्टामा जीवितै उद्धार

खेतबारीको मकै लिन गएका बेला उनि फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्या पेको

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।

उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए । खेतबारीको मकै लिन गएका बेला उनि फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्या पेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फ सेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् ।

अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७