साहित्य

७ वर्षको बच्चाले एक असल पिता उपहार मागेपछि…

७ वर्षको बच्चाले एक असल पिता उपहार मागेपछि…

मानिसमा सबै धर्मको आफ्नै नियम हुन्छ । क्रिसमसको अवसरमा सबै भक्तहरुले सैटा समक्ष मनले चाहेको आफ्नो गोप्य माग राख्ने गर्छन्, यसै क्रममा अमेरिकामा एक बच्चाले सैटा समक्ष राखेको माग पत्र सामाजिक सञ्जालमा निकै भाइरल बनेकाे छ ।

याे वास्तवमा ७ वर्षको बच्चाले सैटा क्ललाई लेखेको पत्र हो । त्यो सानो बालकले उपहारको साथै एक असल पिताको माग गरेका छन् । उनको त्यो पत्र एक एनजिओले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

‘प्रिय सैटा मैले आफ्नो घर छोड्न प¥यो । उनले लेखेका छन् पिता जी रिसको बेलामा पागल हुने भएकोले आमाले सुरक्षित स्थानका ल्याउनुुभयो । जहाँ हामी डरा उनुपर्दैन् । तैपनि अहिलेपनि नर्भस भएको छु । हामीसँग केहि पनि छैन । ’

सानो बच्चा घरेलु हिंसाबाट प्रभावितको लािग बनाइएको शेल्टरमा बस्दै आएका छन् । उनले पत्रको शुरुमा लेखेका छन्, ‘प्रिय सैटा मैले आफ्नो घर छोड्न पर्यो। उनले लेखेका छन् पिता जी रिसको बेलामा पागल हुने भएकोले आमाले सुरक्षित स्थानका ल्याउनुुभयो । जहाँ हामी डराउनुपर्दैन् । तै पनि अहिलेपनि नर्भस भएको छु । हामीसँग केहि पनि छैन ।’ बच्चाले उपहारको साथै एक असल पिता मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७