तारकेश्वर नगरपालिका–२ जरङखु वसन्त कोलोनीमा घरको छतबाट ख सेर एक बालिकाको मृ त्यु भएको छ । गुल्मी घर भएका खिमबहादुर कुमालकी ३ वर्षीया छोरी पार्वती कुमालको सोमबार दिउँसो छतबाट खसेर मृ त्यु भएको हो ।
उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृ त्यु भएको हो
पार्वती खेल्ने क्रममा घरको छतबाट ल डेर ग म्भीर घा इते भएकी थिइन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृ त्यु भएको हो । घट नाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले नियन्त्रणमा राखेकाे बताएकाे छ ।