मनोरञ्जन

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन, शुभकामना दिनेको ओइरो

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन, शुभकामना दिनेको ओइरो

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन हो । हरेक वर्षको असार २३ गते जन्मदिन मनाउँदै आएका पूर्व राजा शाह आजबाट ७४ औँ वर्षमा प्रवेश गरेका छन् ।

पूर्वराजा शाहले यो वर्ष कोरोना महामारीका कारण जन्मदिन भने नमनाउने

हरेक वर्ष धुमधामका साथ जन्मदिन मनाउँदै आएका पूर्वराजा शाहले यस वर्ष भने जन्मदिन नमनाउने भएका छन् । पूर्वराजा शाहले यो वर्ष कोरोना महामारीका कारण जन्मदिन भने नमनाउने भएका छन् । जन्मदिनको अवसरमा बिहानैदेखि ज्ञानेन्द्रलाई शुभकामना आइरहेको छ ।

लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गरेता पनि लोकतन्त्रपछि भने सरकारले उक्त अधिकार कटौती गरेसँगै सार्वजनिक रुपमा उनको जन्मदिन मनाउन छाडिएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७