मुख्य समाचार

११ वर्षकी कञ्चन आँप खान चाहन्थिन्, दीपुले क’रणी गरि मारेर फा’लिदिए

११ वर्षकी कञ्चन आँप खान चाहन्थिन्, दीपुले क’रणी गरि मारेर फा’लिदिए

धनुषामा ११ वर्षीया बालिका कञ्चन पंजियारको बला त्कारपछि ह त्या भएको खुलेको छ। कञ्चन गत बुधबार घरबाट भैंसी चराउन गएकी थिइन्। आँप बगैंचा नजिकै भैंसी चराइरहेकी थिइन् र उनलाई आँप खान मन लाग्यो। आँप टिप्न उनी चौधरी र मिश्र इन्ड्रष्टिजमा गइन्। उनी रूख चढ्न सकिनन्। त्यहीबेला इन्ड्रष्टिजमै काम गर्ने दीपु सिंह आए।

कञ्चन रूख चढ्न नसकेपछि आँप टिपेर दिन्छु भने र उनले पत्याइन् त्यसपछि उनको पछि लागिन् तर सिंहले कञ्चनलाई आँप टिपेर दिएनन् बरू पछाडिपट्टीको बगैंचामा लगेर ब ला त्कार गरे

भारत उत्तर प्रदेशको मलिहावादका ३२ वर्षीय सिंह झन्डै पाँच महिनादेखि सोही इन्ड्रष्टिजमा काम गरिरहेका थिए। उनले कञ्चनलाई म आँप टिपेर दिन्छु भने। उनले पत्याइन्। उनको पछि लागिन्। सिंहले कञ्चनलाई आँप टिपेर दिएनन् बरू पछाडिपट्टीको बगैंचामा लगेर ब ला त्कार गरे।

शुक्रबार बिहान अर्धन ग्न अवस्था कञ्चनको श व फेला पर्‍यो। प्रहरीले अनुसन्धान थाल्यो। ह त्या आ शंकामा आइतबार सिंह प काउ परे। धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार सिंहले ब ला त्कारपछि कञ्चनको ह त्या गरेको स्वीकारेका छन्।

‘कञ्चनको श वलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झा डीमा फा लेको र ब्ल्यांकेट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पुरेका रहेछन्,’

‘कञ्चनको श वलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झा डीमा फा लेको र ब्ल्यांकेट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पु’रेका रहेछन्,’ बस्नेतले भने। प क्राउ परेका सिंहऊपर जबर जस्ती क रणी ग’री ज्या न मा र्ने उद्योगमा मु द्दा चलाइने भएकाले घ टना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले कञ्चनको ह त्या आ शंकामा एक अघोरी बाबा सहित १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो। सिंहले बला त्कार गरेको स्वीकारेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालय तथा संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट संयुक्त रूपमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७