मनोरञ्जन

चर्चा र बिवादमा रहने सामाज्ञीका ‘बोल्ड’ लुक्स, हेराैँ १५ तस्बिर

चर्चा र बिवादमा रहने सामाज्ञीका ‘बोल्ड’ लुक्स, हेराैँ १५ तस्बिर

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतको चल्तीको नायिका हुन् । । उनले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको बाट २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

उनको नेपाली फिल्म क्षेत्रमा निकै चर्चा हुनेगर्छ । उनले पछिल्लो समय उनले रातो टिका निधारमा खेलिकी छिन् । तर यस फिल्मले भने ब्यबसायिक सफलता पाउने सकेन ।

पछिल्लो समय उनले फिल्म क्षेत्रमा भएको दु र्व्यवाहार बारे बोलेपछि उनि चर्चामा छिन् । खास गरेर पुराना नायक तथा हाल निर्माता निर्देशकको रूपमा सक्रिय भुवन केसीसँगको बि वादले निकै चर्चा पायो । जुन बिषयले अझैपनि सामाजिक संजाल देखि फिल्मी क्षेत्रमा चर्चामा छ ।

नेपाली फिल्मी क्षेत्रमा उनको अभिनय र बो ल्डनेसको निकै चर्चा हुने गर्छ । साम्राज्ञीबेला बेलामा वि वादमा आइरहने नायिका हुन् उनको प्रेमीसँगका ह ट तस्बिरका कारण पनि निकै चर्चा भएको थियो ।

केहीसमय अघि भने प्रेमीसँगको तस्बिर सेयर गरेपछि उनले दर्शकको नराम्रोसँग गा ली खाइन् । रिसको झोकमा साम्राज्ञीले कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ भन्दै स्टाटस समेत लेखिन् । त्यसपछि त झन् उनको नराम्रोसँग विरोध भयो ।

त्यसको केहि समयमा साम्राज्ञीले आफ्नो इन्ष्टामा एक भिडियो सेयर गर्दै यति धेरै घृ णा किन भनेर प्रश्न गरेकी छिन् । साथै उनले दर्शकलाई आफ्नो बहुमूल्य समय केही राम्रो काम गर्नमा खर्च गर्न समेत आग्रह गरेकी थिइन् ।

नेपाली सिनेमा क्षेत्रमा कम समयमा नेम र फेम कमाउँन सफल नायिका हुन साम्राज्ञी । ड्रीम्सबाट आफनो अभिनय यात्रा थालेकी साम्राज्ञीको काम र स्टारडमको चर्चा सधै भयो ।

तर पछिल्लो समय उनी चाहेर वा नचाहेर निकै बि वादमा आउँने गरेकी छैनन् । पछाडी फर्केर हेर्दा साम्राज्ञी सबैभन्दा बढि आफनो तस्बिरहरुको कारण आ लोचनामा आउँने गरेकीछिन् ।

कायरा फिल्मको सुटिङको दौरान ट्याटु खो प्दाको तस्बिरमा पनि उनले निकै गाली खानु परेको थियो भने उनको प्रेमीबीचको तस्बिरले सम्भवत उनले अहिलेसम्मकै बढि आ लोचना र गा ली खेप्नु प¥यो ।

उनै साम्राज्ञी सामाजिक संजालमा पनि निकै सक्रिय देखिन्छिन् । उनि समय समयमा ताजा तस्बिर शेयर गरिरहन्छिन् । पछिल्लो समय लकडाउन खुकुलो भएपछि प्रेमीसँग घुमघाम गरेका तस्बिरले पनि निकै चर्चा पायो ।

सामाजिक संजालबाट लिएका केहि तस्बिर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७