समाचार

प्रेमविवाह गरेका विशाल र निशाको जोडीले विवाहको ४ दिनमै त्यागे प्राण

प्रेमविवाह गरेका विशाल र निशाको जोडीले विवाहको ४ दिनमै त्यागे प्राण

हाँसी खुशी प्रेम विबाह गरेको जोडीले विबाह गरेको एक साता पनि नबित्दै आ आफ्नै तरिकाले प्राण त्यागेका छन् । भारतको राजधानी दिल्लीसँग जोडिएको गाजियाबादमा शुक्रबार पति विशाल प्रजापतिले ट्रेनको अगाडि हा’म्फालेर आ-त्मह-त्या गरे भने त्यसको केही दिनमा नै पत्नि निशाले पनि अप्रिय कदम चालिन् ।

विशालले आ-त्मह-त्या गरेपछि निशाका मातापिताले उनलाई माइतीमा लगेको भएता पनि निशाले पनि आफ्ना पतिको उक्त कदमपछि झु’ण्डि’एर प्राण त्यागे

४ वर्षको प्रेमपछि उनीहरुले विवाह गरेका विशालले आ-त्मह-त्या गरेपछि निशाका मातापिताले उनलाई माइतीमा लगेको भएता पनि निशाले पनि आफ्ना पतिको उक्त कदमपछि झु’ण्डि’एर प्राण त्यागेको बताइएको छ ।

विवाहको सबै विधि पूरा गरेपछि बिहीबार बिहान विशाल घरमा केही नभनी हिँडेको केही घण्टामा अप्रिय खबर आएको थियो । यो घट’नाले निशा र विशालको परिवार ठूलो शो’कमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७