समाचार

काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देह’त्याग (भिडियो)

काठमाण्डौंमा फेसवुक लाइभ गरेर एक युवतीले गरिन देह’त्याग (भिडियो)

दागंमा एक युवतीले फेसवुक लाइभमै देह त्याग गरेको घट ना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घ टना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घट ना भएको छ । उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै देह त्याग गरेको घट ना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देह त्याग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।

युवतीले स्टुल माथि चढेर सिलि गंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए

राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइलमा विजी भएको देखेको थिए । कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छतमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडामा बस्नेहरुले हेर्दा उनी मृ त फेला परेकी थिइन् ।

छिमेकी र संगै कोठामा बस्नेहरुसंग उनले यस अघि मलाई त बाँ च्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउरा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगाएकै अवस्थामा मृ त देखिएकी छन् ।

पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृ त देखे

ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवतीलाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थिए । उनले चलाएको पसलमा तरकारी किन्न आएका युवाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्यालको पर्दा खोलेर हेर्दा युवतीलाई मृ त देखेका थिए ।

त्यसपछि उनले अन्य स्थानियलाई खबर गरेका थिए । त्यस पछि प्रहरी आएर श व पो ष्टमा र्टमका लागि लिएर गएको थियो । ति युवतीले केही दिन यता अस्वभाविक ब्यवहार देखाउने गरेकी थिइन् । दिनभरी पनि झ्यालको नजिक आएर रुदै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँदै मोवाइलमा भिडियो बनाउँदै गरेको पनि देखेका थिए । एक जना पुरुषले भने यि युवतीलाई यहाँ आएर रुँदै बस्दै गरेको देखेको थिए ।

उनले झ्याल देखाउँदै भने, झुलुक्क आउने जाने गर्थिन । अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तरकारी किन्न आउँदा पनि कोठामा बोलाउन जानुपर्ने बताएका छन् । भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७