समाचार

ललितपुर बस्ने माेडलले फेसबूकबाट आफ्नै संवेदनशील अंगको फोटो अरूलाई पठाएपछि…

ललितपुर बस्ने माेडलले फेसबूकबाट आफ्नै संवेदनशील अंगको फोटो अरूलाई पठाएपछि…

सांकीतिक तस्विरः

ललितपुरको भैंसेपाटी बस्दै आएकी युवतीको चर्तिकला अचम्मको छ। केही गीतमा मोडलको समेत काम गरेकी युवतीले खर्चको जोहो गर्न आफ्नै शरीरका विभिन्न संवेद नशील अं ग फेसबुकमार्फत विभिन्न युवालाई पठाउँदै पैसा असुल्न थालेको घट ना महाशाखामा पुगेको छ। सुरुमा युवतीले आफ्ना नितम्ब, छाती पठाउन थालिन्।

प्रत्येक अश्ली ल अं ग पठाएबापत उनले रकमको दरसमेत तोक्न थालिन्। यसरी एक युवकबाट उनले २५ हजार रुपैयाँ लिइसकेकी थिइन्। ती युवाले पुरै शरीरको नां गो फोटो पठाएबापत १७ हजार रुपैंया दिने बताएपछि ती युवतीले पठाइदिइन्। उनले पैसा पनि असुलिन्। उक्त युवकले शारी रिक स म्पर्कको प्रस्ताव गरी जति पनि पैसा दिन तयार रहेको बताए।

युवतीले नमानेपछि युवकले उल्टै ब्ल्याकमेलिङ गर्न थाले। भनेको नमानेमा सबै फोटोहरु सार्वजनिक गरिदिने ध म्की दिएपछि मात्रै युवतीको ह र्कत प्रहरीमा पुगेको थियो। अनुसन्धानमा जुटेका अप राध महाशाखाको टोलीले ती युवकलाई प क्राउ गर्‍यो। युवतीले मु द्दा नचलाउने र युवकको मोबालाइलमा सुरक्षित फोटो डिलिट गराइ सम्झाएर छाड्न सहमती गरिन्।

महाशाखाकै साइबर पिलरमा अर्को रोचक घटनाको उजुरी परेसँगै प्रहरीले मु द्दासमेत दर्ता गरेको छ। खोटाङ घर भई गौशाला बस्दै आएका एकराम राईले प्रेमिकासँग गौशालाकै एक होटलमा शारी रिक सम्पर्क गरे। राइको योजना त्यति मात्र थिएन। उनले उक्त अ श्लील हर्क तलाई बिकाउको वस्तु बनाए। उनले मलेसिया, कतार, दुबईमा रहेका नेपाली कामदारहरुलाई चङ्गुलमा पार्ने योजना बनाए।

उनले युवतीको नाममा एकाउन्ट खोलेर अ श्लील गफ गर्न थाले। गफैगफमा उनले अर्धन ग्न फोटो पठाए। अरु पनि थुप्रै फोटो र भिडियो पठाएबापत पैसा पठाउन भने। केही युवाहरुले पाँच हजार, १० हजार, १५ हजार र २५ हजारका दरले पैसा पठाउन थाले। राईले प्रेमिकालाई थाहै नदिइ गरेको उक्त ह र्कत दिन त पर्दाफास हुनुनै थियो।

मलेसियामा रहेका नेपाली कामदारलाई ठ ग्न राइले राम्रै जुक्ति लगाए। नेपाल आउँदा शारी रिक स म्पर्क गर्नसमेत तयार रहेको भन्दै सन्देश पठाएपछि ति युवाले राईको खातामा ७० हजार रुपैंया पठाइदिए। पैसा खाताबाट झिकेपछि राइ ती युवासँग सम्पर्क बिहीन भए।

तब मात्रै ती युवा आफू ठ गिएको निश्क र्षमा पुगेर आफ्ना दाईलाई सबै जानकारी गराए। घटनाको उजु री महाशाखामा पुग्यो र अनुसन्धान गर्दा राई प क्राउ परे। राईले पैसा कमाउनकै लागि यस्तो ह र्कत गरेको प्रहरी समक्ष स्वीकारे। महाशाखाकै सिफारिसमा महानगरीय प्रहरी परिसर टेकुले राईवि रुद्ध विद्युतीय अपरा ध तथा सजाय ऐनमा मु द्दा दर्ता गरी कारबाही अघि बढाएको छ।

महाशाखामा लकडाउनको तीन महिने अवधिमा साईबर सम्बन्धी एक सय पाँच वटा उ जुरी परेका थिए। ती मध्ये प्रहरीले पाँच वटा घ टनाको मु द्दा दर्ता गर्‍यो। अधिकांश मिलापत्र गराएर छाडेपनि केही भने अनुसन्धानकै चरणमा छन्।

अधिकांश उ जुरी कुरा नमिलेपछि मात्रै- लकडाउनमा मात्रै एक सय पाँच वटा साइबर अप राधका उ जुरी परेको र पी डितको कुरा सुनेर अनुसन्धान गर्दा पी डित नै पहिलो विन्दु रहेको पाएको अ पराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। दुई पक्षबीच कुरा मिल्दासम्म सबै ठिक तर नमिलेपछि मात्रै ब्ल्याकमेलिङमा जाने र प्रहरीमा उ जुरी गर्ने गरेको उनले बताए।

केही मात्रै साँच्चै पीडित भएर उजुरी लिएर आउने गरेको अनुसन्धानले देखाएको उनको भनाइ छ। ‘राम्रो सम्बन्ध हुन्जेल सबै कुरा एक अर्कामा सेयर गर्ने र सम्बन्ध टुटेपछि मात्रै साईबर अपरा धमा उ जुरी ल्याउने गरेको पाईयो।’ थापाले भने, ‘महाशाखामा उ जुरी लिएर आउने अधिकांश १६ देखि २५ वर्ष उमेरसमुहका छन्।

स्कुले उमेरका र राम्रै परिवारका किशोरावस्थाका केटाकेटीहरुले ख्यालख्यालमै गरेका अ श्लील क्रियाकलाप पछि कुरा नमिले पछि उ जुरी ल्याउने क्रम बढ्दो छ।’ यसको न्यूनीकरणका लागि अभिभावकले आफ्ना नानीहरुको हरेक गतिविधिका बारेमा चनाखो हुन जरुरी रहेको उनले बताए।

(याे घटना अन्नपूर्ण पोस्टमा सुवास गोतामेले लेखेका छन्)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७