समाचार

दिवंगत नायिका जिया खानकी आमाले सलमानलाई लगाइन् यस्तो आरोप

दिवंगत नायिका जिया खानकी आमाले सलमानलाई लगाइन् यस्तो आरोप

दिंवगत नायिका जिया खानकी आमा राबिया खान अमिनले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि धनबारे दुख ब्यक्त गरेकी छिन् । अमिनले एक भारतीय मिडियालाई लण्डनबाट एउटा भिडियो सेयर गर्दै भिडियोमा सलमान खानमाथि ग म्भिर आ रोप लगाएकी छिन् ।

सुसान्त मृ त्यु प्रकरणमा बोल्ल्दै उनले आफ्नी छोरीको पनि सोही अवस्था सम्झिँदै भनिन् ‘अहिले जे भयो, त्यसले मलाई सन् २०१५ को याद दिलायो । त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ । ती अधिकारीले मलाई केहि महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाएको र ति अधिकारीलाई सलमान खानले पैसाले किन्न खोजेको रहस्य समेत बाहिर ल्याएकी छिन् ।

सलमानले पैसाको कुरा गरेको पनि सिबिआई अधिकारीले आँफुलाई बताएको रहस्य उनले खोलेकी छिन् । सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेको बार ति अधिकारीले बताएको उनले अहिले आएर रहस्य खोलेकी छिन् । भिडियोमा अमिनले भनेकी छिन् बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको ह त्या गर्नु जस्तै हो ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७