समाचार

जंगलमा २ युवती ‘मृत’ फेला, अनुसन्धान गर्दै प्रहरी

जंगलमा २ युवती ‘मृत’ फेला, अनुसन्धान गर्दै प्रहरी

कैलाली जिल्लामा शुक्रबार जंगलको एकै स्थानमा मृ त फेला परेका दुई युवतीको मृ त्युको कारण अझै खुल्न सकेको छैन । शुक्रबार १२ बजेको समयमा धनगढी उपमहानगरपालिका ७ स्थित मिलन सामुदायिक बनेको बेली भन्ने जंगलमा दुई युवतीको श व भेटिएको थियो ।

चुरे गाउँपालिका घर भै धनगढी ७ मा बस्ने १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको श व फेला परेको त्यस जिल्लाका प्रहरी प्रमुख अनुपमशम्शेर जबराले जानकारी दिए ।

‘जंगलमा बि षादी फेला परेको र मुखबाट वोमिट आएको समेत देखिएको छैन’ जबराले भने, ‘कारण अझै खुल्न सकेको छैन ।’

यस घटनामा केहि खाेजि गर्दा ‘जंगलमा बि षादी फेला परेको र मुखबाट वोमिट आएको समेत देखिएको छैन’ जबराले भने, ‘कारण अझै खुल्न सकेको छैन ।’ घटनाको अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु आपसमा मिल्ने साथी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७