मनोरञ्जन

चर्चामा रहेका भारतीय मुलका पो’र्नस्टार

चर्चामा रहेका भारतीय मुलका पो’र्नस्टार

पो र्नस्टारको छबी बनाएकी सन्नी लियोनी अहिले बलिउडको चर्चित नायिकाको रुपमा चिनिन्छिन् । सन्नी क्यानडामा जन्मिएकी थिइन् भने उनी पञ्जाबी शीख परिवारकी सदस्य हुन् । उनको खास नाम करनजीत कौर हो । एडल्ड फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम सन्नी राखेकी थिइन् । पछिल्लो समय उनीमाथि डकुमेन्ट्री समेत बनेको छ ।

सन्नीको अतिरिक्त भारतीय मुलका अरु धेरै पो र्न स्टार विभिन्न मुलुकमा छन् । यी मध्ये कसैले आफ्नो पेशा छोडिसकेका छन् त कोही अझै पो र्न फिल्ममै सक्रिय छन् । हेरौं उनीहरु कहाँ के अवस्थामा छन् ।

प्रिया अञ्जली रायः

प्रियाको जन्म दिल्लीमा भएको थियो । उनले केहि पो र्न फिल्ममा काम गरेकी छिन् । सन २००७ मा २९ वर्षको उमेरमा उनले एडल्ट फिल्ममा करिअर सुरुवात गरेकी थिइन् । सन २०१३ मा उनले एडल्ट फिल्ममा काम नगर्ने घोषणा गरेकी थिइन् । तत्कालिन समयमा कुनै ब्यबसायीसंग विवाह गरेर घरवार सम्हाल्ने उनको योजना थियो ।

सहारा नाइटः

सहारा नाइटको खास नाम सइदा वोराजी हो । सन २००४ मा उनले एडल्ट फिल्मवाट डेब्यु गरिन् । उनले केहि हार्डकोर पो र्न मुभीमा काम गरिन् । ‘गेम अफ थ्रोन्स’ नामक अमेरिकी शोमा वे श्याको भुमिका निर्वाह गरेकी थिइन् । सहारा गुजराती परिवारकी चेली हुन् । उनले पहिलो मुस्लिम पो र्न स्टारको टाइटल पनि पाइन् । केहि संघ संगठनले ध म्कि दिएपछि उनले मुस्लिम धर्म छाडेकी थिइन् ।

जेड ज्वेलः

हैदराबादमा जन्मेकी जेड ज्वेल ८ वर्षसम्म भारतमै बसिन् । त्यसपछि इङल्याण्ड र अमेरिकामा सेटल भइन् । उनलाई नजिकवाट चिन्नेहरुका अनुसार उनले २० वर्षको उमेरसम्म चु म्बन समेत गरेकी थिईन् । सन १९९७ मा २१ वर्षको उमेरमा उनी पो र्न फिल्ममा प्रवेश गरेकी थिइन् ।

अञ्जली काराः

३४ वर्षिय अञ्जलीको जन्म भारतमा भएको थियो । अहिले उनी बेलायतमा बस्छिन् । उनले सन २००३ मा पो र्न करिअर शुरु गरेकी थिइन् । सन २००७ सम्म पो र्न फिल्ममा काम गरेकी उनी अहिले निर्देशकका रुपमा चिनिन्छिन् । उनले निर्देशन गरेको फिल्म ‘रेडियो इरोटिका’ सन २०१२ मा रिलिज भएको थियो ।

रेश्माः

रेश्मा अहिले पनि मलायम फिल्ममा पो र्न क्वीनको रुपमा चिनिन्छिन् । मलायम फिल्म ‘शकीला’मा काम गरेपछि उनको लोकप्रिता बढेको थियो । उनी एकपटक प क्राउ समेत परेकी थिइन् । त्यही वेला उनले भनेकी थिईन् ‘सबै हाम्रो फिल्म लुकेर हेर्छन् मनोरञ्जन लिन्छन् अनि हाम्रै अ पमान गर्छन्’

नाडिया नाइस:

नाडिया पनि भारतीय मुलकी बेलायती पो र्नस्टार हुन् । उनकी आमा आधा भारतीय र आधा बेलायती हुन् त्यसकारण उनी पनि आधा भारतीय र आधा बेलायती नागरिक मानिन्छन् ।

ली जेः

ली जे भारतीय मुलकी पो र्न स्टार हुन् । उनको जन्म बेलायतमा भएको थियो । भारतीय लुक्सकै कारण उनले पो र्न उद्योगमा बढी चर्चा पाएकी थिइन् ।

डेस्टिनी डेविलः

डेस्टिनी भारतको चर्चित पो’र्नस्टारको रुपमा चिनिन्छिन् । तर, उनको जन्म बेलायतमा भएको हो । सुन्दर अनुहारकै कारण उनको पनि लोकप्रियता बढेको छ ।

आशा कुमाराः

आशा कुमारा २१ वर्षिय भारतीय पो’र्नस्टार हुन् । गोवाकी आशाले पनि पो’र्न फिल्मवाट राम्रै आम्दानि गरेकी छिन् ।

गया पटेलः

भारतमा जन्मेकि गयाले सन २००७ मा पो’र्न फिल्ममा काम सुरु गरेकी थिईन् । उनको खास नाम शेरान गायत्री पञ्चम हो । सन २००९ मा पो’र्न उद्योग छाडेकी थिइन् । अहिले उनी श्रीमानसंगै क्यानडामा बसोवास गर्छिन् ।

एरिना मिस्त्रीः

एरिना भारतीय मुलकी बेलायती पो’र्नस्टार हुन् । सन २००६ मा उनले पो’र्न उद्योगमा प्रवेश गरेकी थिईन् । सन २०१० मा उनले पो र्न उद्योग छोड्ने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७