मनोरञ्जन

कोरोनाबाट बच्न बनाइयो सुनको मास्क, यस्तो छ मूल्य

कोरोनाबाट बच्न बनाइयो सुनको मास्क, यस्तो छ मूल्य

काेरोना भाइरस (कोभिड–१९)को महामारीसँगै यतिखेर मास्कको ट्रेण्ड चलिरहेको छ । भाइरस संक्र मणबाट बच्नका लागि भन्दै मानिसहरूले अनौठा मास्कहरू बनाउन थालेका छन् । काेराेनाकाे माहामारीमा माक्सकाे चर्चा हुदै गएकाे छ । कतियपले टपरीकाे माक्स लगाएका छन् भने कतिपयले पलास्टिककाे लगाएका छन् ।

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएका छन् । भारतको पुणेका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ ।

पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल बनाइएकोछ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन । याे सुनकाे माक्स अहिले सामाजिक संजालमा निकै चर्चामा अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७