समाचार

प्रेमिकासँगै नहरमा होलिएका सैनिक जवान ‘मृत’ फेला, जिवितै उद्दार गरेकी प्रेमिकाले दिइन यस्तो बयान !

प्रेमिकासँगै नहरमा होलिएका सैनिक जवान ‘मृत’ फेला, जिवितै उद्दार गरेकी प्रेमिकाले दिइन यस्तो बयान !

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हा’म फा’लेर बे पत्ता भएका २३ वर्षीय राकेश चौधरीको श व प्रहरीले आज फेला पारेको छ ।

हा’मफा’लेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको श व फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। मृतकको श व परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए ।

उनी नेपाली सेनामा कार्यरत थिए। चौधरीले महुलियाकी १९ वर्षीया रेनु चौधरीसंगै नहरमा होलिएका थिए। स्थानीयले उनीहरुलाई उतिखेरै देखेपछि युवतीको उद्दार गरेका थिए। उनीहरु दुवैजनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार नहरमा प्रेमिकासंगै नहरमा होलिएका रोकेशको २२ घण्टापछि शनिवार बिहान श व भेटिएको हो। प्रहरीको विपद् व्यवस्थापन र नेपाली सेनाको संयुक्त टोलीले उक्त स्थान भन्दा केही तल युवकको श व फेला पारेको हो।

प्रहरीका अनुसार नहरमा सँगै होलिएका युवायुवती प्रेम सम्बन्धमा रहेका थिए। मृ तक २३ वर्षीय राकेश चौधरी नेपाली सेनामा कार्यरत थिए। उनी बिदामा घर आएका थिए। युवती भने अध्ययरत रहेकी थिइन्। उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार युवतीले हा’मफा’लेपछि युवकले पनि नहरमा हा’म फा’लेका थिए। प्रेममा केही खटपट आएपछि घटना भएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका अनुसार युवायुवतीको घर परिवार, जी वितै उद्धार गरिएकी युवती लगायतसँग सोधपुछ चलिरहेको छ।

सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा होलिएको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए। ‘पानीमा टाउको मात्रै देखिएको थियो। ‘उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वे’होस भएकी युवतीको १०/१५ मिनेटमा होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा हा’म फा’लेको बताईन् ।

युवकको शव शनिवार हाम फालेको स्थानबाट केही तल भेटिएको हो। शुक्रवार नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेका थिए, उनी संगै वडाध्यक्ष कुँवर पनि थिए। ‘पानीमा टाउको मात्रै देखिएको थियो। नरेश भाइले पानीबाट निकाले’, वडाध्यक्ष कुँवरले भने, ‘पेटमा पानी भरिएर बे’होस भएकी युवतीको १०/१५ मिनेटमा ‘होस आएपछि उनले नै युवकले पनि आफूसँगै नहरमा होलिएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७